एनआईसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/०८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
लघुवित्तको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले हालको चुक्तापुँजीको १५ प्रतिशत हुन आउने कर प्रयोजनसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तपुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । कम्पनीले २६ करोड नौ लाख १६ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ