सूचनाको शक्ति - The Power Of Information

        

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ ।

उदय सुब्बाद्वारा निर्देशित सो चलचित्रको टिजर आइतबार टिजर सार्वजनिक गरिएको हो ।

दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् ।

अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी, सुनिल थापा, कविता आले, बुद्धि तामाङ, विमला लिम्बु, जिवन लिम्बु चन्दा दाहाल, अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार १८:४९

लोकप्रिय