सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई दशैंको टीका लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजयदशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छन् । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ ।

उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतवार १७:२८

लोकप्रिय