सूचनाको शक्ति - The Power Of Information

        

माघमा रेखा, पूजा र बेनिशाको `उपहार´

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘उपहार’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ।

निर्माण टिमले माघ २६ गतेलाई रिलिज मिति तय गरेका हुन्  । थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा रहेको फिल्म कलाकारका कारण नै चर्चामा रहेको छ।

फिल्ममा शिशिर राणा, मुकुन भूषाल, तेज गिरी, सर्मपण जंग कार्की लगायत अन्य कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १७:४९

लोकप्रिय