बझाङमा गएराति भूकम्प गएको छ ।
मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यही असोज १६ गते पनि भातेखोला केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।
सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो । असोज १६ गते यता बझाङ केन्द्रबिन्दु बनाएर दर्जनौँ पटक भूकम्प गएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बझाङ