सरकारले इजरायलबाट व्यवसायिक उडानका विमान मार्फत स्वदेश फर्कन चाहने नेपालीहरुको विमान भाडा व्यहोर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बुधबार साँझ बसेको बैठकले इजरायलमा रहेका नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने निर्णय समेत गरेको छ ।
इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरुको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने पनि कानूनमन्त्री धनराज गुरुङले बताउनुभयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ