आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।
भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान बङ्लादेशसँग ६ विकेटले पराजित भएको थियो । भारतले तेस्रो खेल शनिवार पाकिस्तानसँग खेल्नेछ । हिजो भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो ।
पाकिस्तानको लगातार यो दोस्रो जित हो । पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । त्यस्तै, हिजो नै भएको अर्को खेलमा इङ्ल्यान्डले बङ्लादेशलाई एक सय ३७ रनले हराएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ