लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ ।
जसअनुसार एकीकृत परीक्षा अन्तर्गत खरिदार वा सो सरहको पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
यस्तै आयोगले अन्तर्वार्ता, सिफारिस, पुनर्योग र उम्मेदवारको परीक्षा रद्द गरी कारबाही गरिएको सूचना पनि प्रकाशित गरेको छ ।

सत्यपाटी संवाददाता । काठमाडौँ