२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २३ गते मंगलबार

काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार