२०८२ कात्तिक २२ , शनिबार 8, November 2025, Saturday

दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गयाे

सत्यपाटी
सत्यपाटी । दैलेख
२०८० असोज २३ गते मंगलबार

दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ ।

गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे ।

गाेरुले पटक पटक हानेपछि उहाँकाे घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार