नेपालगञ्ज उपमहानगरभित्र आज राति पनि कर्फ्यु जारी गरिएको छ ।
स्थानीय प्रसाशनले आज राति ८ बजेबाट भोलि विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रसाशनले आज दिउँसोभर निषेधाज्ञ जारी गरेको थियो ।
नेपालगञ्जमा केही दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञासहित वार्ता र छलफललाई पनि स्थानीय प्रसाशनले जारी राखेको छ ।
केहीदिन अघि धार्मिक र सामाजिक सदभावसमेत विग्रने गरी भएका गतिविधिलाई मध्यनजर राख्दै नेपालगञ्जमा कर्फ्यु जारी गरिएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके