२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

कोशी प्रदेशका उराव समुदायलाई आज सार्वजनिक बिदा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज १२ गते शुक्रबार

कोशी प्रदेश सरकारले आज प्रदेशमा रहेका उराव समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उराव तथा झाँगड समुदायलाई आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

उराव तथा झाँगड समुदायले मनाउने करम धर्म अनुसारको पर्वका अवसरमा बिदा दिइएको हो ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार