अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा कार्यरत एक जना गुप्तचरलाई राष्ट्रपति जो बाइडेनको कुकुरले टोकेको छ ।
बर्दि लगाएका गुप्तचर सेवाका कर्मचारीलाई सोमबार साँझ बाइडेनले पालेको दुई वर्षीय जर्मन शेफर्ड कुकुरले टोकेको हो । बारम्बार कर्मचारी टोकेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन हैरान भएका छन् ।
वाइडेनले दुई जर्मन शेफर्ड पालेका छन् । जसमध्ये सानो कुकुरले ती व्यक्तिलाई टोकेको हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई थियो । कुकुरले टोकिएका ती कर्मचारीले आफ्नो स्वास्थ्य स्थिति ठिक रहेको बताएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं