२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

कर्झाही जलाशयमा ठूलो जलेवा चरा

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाही जलाशयमा देखिएका हिउँदको समयमा मौसम छल्न आएका ठूलो जलेवा चरा । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार