२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

प्रसिद्ध रिडिधामको तीनमुखे झोलुंगे पुल

सत्यपाटीसत्यपाटी । पाल्पा । २०८१ माघ २ गते बुधबार

पाल्पा, गुल्मी र स्याङजाको संगमस्थलमा रहेको प्रसिद्ध रिडिधाममा कालीगण्डकी नदीमा निर्माण गरिएको झोलुंगे पुल । यो पुलले तीन जिल्लालाई जोड्ने हुँदा यसलाई तीनमुखे पुल पनि भन्ने गरिन्छ । तस्वीर : सुशीला रेग्मी । रासस

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार