ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले गाउँपालिका उपाध्यक्षका बुवाको निधनमा वुधवार पालिकाभर शोक बिदा दिएको छ ।
उपाध्यक्ष शानितकुरमाी आङबुहाङका पिता दिलबहादुर आङवुहाङको ९ असोजमा निधन भएको थियो ।
उनको निधनमा शोक व्यक्त गर्न पालिकाको अत्यावश्यक सेवाबाहेक सवै क्षेत्रमा सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार