प्रहरी प्रधान कार्यालयले एकै पटक १५१३ जना प्रहरी सहायक निरीक्षक (असई)हरुको सरुवा गरेको छ । मानव स्रोत विभागले संगठनको आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको जनाएको छ ।
हेरौं को कहाँ सरुवा भए, सूची :
प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार