हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत । यो तुइनबाट अहिले दैनिक ३०० भन्दा बढीले कर्णाली नदी वारपार गर्छन् । तस्वीर : दाने बोहरा । रासस
Copyright © 2025 All right reserved to Satyapati.com. Site By: Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं