नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आज हुँदै छ । निर्वाचनले क्यानको नयाँ कार्यसमिति चयन गर्नेछ ।
चार वर्षे कार्यकालका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उमेदवारी दिने घोषणा गरेका छन् ।
सचिवमा चन्द प्यानलबाट पूर्वकप्तानसमेत रहेका पारस खड्काले उमेदवारी दिने घोषणा गरेका छन् ।
क्यानको निर्वाचनमा ८५ मतदाता हुने भएका छन् । क्यानको विधानअनुसार एक जिल्लाबाट एक प्रतिनिधिमात्र निर्वाचनमा सहभागी हुन पाउँछन् । तर, झापाबाट दुई प्रतिनिधि आएपछि शुक्रबारको साधारणसभाले झापाको मताधिकार नै खारेज गरिएको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ