सूचनाको शक्ति - The Power Of Information

        

९६२ जना विद्या भूषणबाट विभूषित (सूचीसहित)

सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६३ जनालाई विभूषित गर्ने भएको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

विभूषित हुनेहरूमा ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । यस्तै नेपाल छात्रा विद्या पदक ‘ख’तर्फ १८ र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९६२ जना विभूषित भएका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ११:५०

लोकप्रिय