एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले खराब शुरुवात गरेकाे छ ।
काेलम्बाेमा टस जितेर ब्याटिङ गरिरहेकाे श्रीलङ्काले १२ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । श्रीलङ्काका पथुम निसन्का २, धनन्जय डी सिल्भा ४ रन बनाएर आउट भए ।
यस्तै कुसल परेरा, सदीरा समाराविक्रमा र चरिथ असलन्काले १ रन पनि जाेड्न सकेनन् । भारतका लागि माेहम्मद सिराजले एकै ओभरमा ४ र जसप्रीत बुमराहले १ विकेट लिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ