२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday

सुरजको `एकादेशको शहरमा´ आदर्श (भिडियो)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ ३१ गते आइतबार

सुरज महर्जनको निर्देशन , आवाज , रचना र कन्सेप्टमा म्युजिक भिडियो `एकादेशको शहर´ सार्वजनिक गरिएको छ ।

महर्जनकै अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा गायक आफ्नैको कम्पोज र एरेन्जमेन्ट रहेको छ ।

भिडियोमा कमेडिएन आदर्श मिश्र, महेन्द्र , नीरज श्रेष्ठ र अर्चना श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई विकास केसीले छायांकन र सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार