२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

सुनकाे भाउ आज ६ सय रुपैयाँले बढ्याे

सुन चाँदीको भाउ आज बढेको  छ  । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार