२०८३ जेठ ७ , बिहीबार 21, May 2026, Thursday

४० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २२ गते शुक्रबार

सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने जनाइएको छ ।

उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदरबारका सहसचिव बुद्ध बहादुर गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका उपसचिव कविन्द्र नेपाल, लगायत १० जना छन्।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार