२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २१ गते बिहीबार

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार