२०८३ वैशाख १० , बिहीबार 24, April 2026, Friday

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० भदौ २० गते बुधबार

यही असोज ६ र ७ गतेलाई तय भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ ।

राष्ट्रिय परिक्षा बोर्डका अनुसार असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको छ । ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार