२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

कुन्दनराज काफ्लेले दिए प्रमुख सचेतकबाट राजिनामा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ १९ गते मंगलबार

नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्लेले राजिनामा दिएका छन् ।

काफ्लेले आज बिहान नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालाई प्रमुख सचेतक पदबाट राजिनामा बुझाएका हुन् ।

राजिनामा दिएपछि सामाजिक सन्जालमा लेख्दै कफ्लेले भनेका छन्-‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु ।’

यस्तो लेखेका छन् काफ्लेले सामाजिक सन्जालमा:

प्रकाशित मिति : २०८० भदौ १९ गते मंगलबार