२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

बालरोग विशेषज्ञ डा.दुर्गा प्रधानको निधन

सत्यपाटीसत्यपाटी । बाँके । २०८० भदौ १५ गते शुक्रबार

बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ ।

उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगञ्जमा शुक्रवार दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधान वि.स.२००२ सालमा जन्मिएका थिए ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार