२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

भोजपुर केन्द्रविन्दु भएर भूकम्प

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ १५ गते शुक्रबार

गएराती भोजपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राती १ बजेर ११ मिनेट जाँदा भोजपुरको तुङ्गेछा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै पनि क्षति भएको छैन । २०७२ सालको महाभूकम्पपछि देशका हिमाली तथा पहाडी क्षेत्रका विभिन्न स्थानलाई केन्द्र विन्दु बनाएर स–साना भूकम्प जाने क्रम निरन्तर छ ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार