सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर

काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर

    २९ कार्तिक २०८१, बिहीबार १०:०४

राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ...

बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड तय

बहुवर्षीय ठेक्का सहमतिको नयाँ मापदण्ड तय

    २९ कार्तिक २०८१, बिहीबार ०८:५८

एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड...

डेंगु संक्रमणबाट कांग्रेस सांसद विमला गौचनको निधन

डेंगु संक्रमणबाट कांग्रेस सांसद विमला गौचनको निधन

    २९ कार्तिक २०८१, बिहीबार ०८:५३

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगुको उपचारका...

१५ दिनपछि फेरि बिजुलीको लाइन काट्ने विद्युत् प्राधिकरणको सूचना

१५ दिनपछि फेरि बिजुलीको लाइन काट्ने विद्युत् प्राधिकरणको सूचना

    २९ कार्तिक २०८१, बिहीबार ०८:५०

नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल...

शीतल निवासको बगैँचा सजाउन २४ लाखको ठेक्का !

शीतल निवासको बगैँचा सजाउन २४ लाखको ठेक्का !

    २९ कार्तिक २०८१, बिहीबार ०८:४६

राष्ट्रपति कार्यालय शीतल निवासको बगैँचा सजाउनको लागि २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ...

आम्दानीको आधार बन्दै घोँगी व्यापार

आम्दानीको आधार बन्दै घोँगी व्यापार

    २९ कार्तिक २०८१, बिहीबार ०८:२३

घोँगीको व्यापार यहाँका धेरै महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको...

नेपाली यू-१९ महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा

नेपाली यू-१९ महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा

    २९ कार्तिक २०८१, बिहीबार ०८:१७

१९ वर्षमुनिको नेपाली महिला क्रिकेट टोली पहिलो पटक यू–१९ विश्वकपमा छनोट भएको छ ।...

दैलेखमा पेट्रोलियम अन्वेषण, ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेखमा पेट्रोलियम अन्वेषण, ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

    २९ कार्तिक २०८१, बिहीबार ०८:१०

दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको...

पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जनाको मृत्यु

पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जनाको मृत्यु

    २९ कार्तिक २०८१, बिहीबार ०८:००

नेपालमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको पाइएको छ ।...

पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

    २९ कार्तिक २०८१, बिहीबार ०७:५४

तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको...

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

    २९ कार्तिक २०८१, बिहीबार ०७:४५

मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा...

कमलदह मेलामा कुस्तीको ‘क्रेज’

कमलदह मेलामा कुस्तीको ‘क्रेज’

    २९ कार्तिक २०८१, बिहीबार ०७:३६

सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै...