२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

जाउँजाउँ लाग्ने जोमसोम

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ चैत ८ गते शुक्रबार

मुस्ताङको घरपझोङ गाउँपालिका-४ जामसोमको खेतीयोग्य फाँट र आसपासका क्षेत्रहरू । यहाँ स्याउ लगायत रैथाने बाली उवा, फापर, जौ, आलु, सिमी र बोडी उत्पादन हुन्छ । तस्वीर : सुन्दरकुमार थकाली । रासस

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार