अभिनेता सलोन बस्नेत बुबा बनेका छन्। उनकी श्रीमती करिश्मा केसीले बुधबार बिहान मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी छन्।
सलोनका बुवा तथा निर्देशक शोभित बस्नेतले फेसबुक पोस्ट मार्फत यसबारे जानकारी दिएका हुन्।
सलोन र करिश्माले केही वर्षदेखिको प्रेमसम्बन्धलाई २०७९ को मंसिरमा विवाहमा परिणत गरेका थिए।
सलोन नेपाली फिल्मका चर्चित अभिनेता हुन् भने करिश्मा पेशाले एयर होस्टेस हुन्।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ