दसैँ नजिकिएसँगै मुस्ताङबाट शनिबार बिहान पोखरा महानगरपालिका–२५ याम्दीमा ल्याई पुर्याएका भेडाच्यांग्रा । हरेक वर्ष दसैँमा मुस्ताङबाट म्याग्दी, पर्वत हुँदै पैदलमार्गमार्फत ल्याइने भेडाच्यांग्रा पोखरा महानगरपालिका–१ स्थित जौबारी, याम्दीमा बिक्रीका लागि राखिन्छ । तस्वीर : धनबहादुर गुरुङ । रासस
प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
