२०८२ चैत २६ , बिहीबार 9, April 2026, Thursday

ग्रिनलेक ताल र पृष्ठभूमिमा हिमाल

सत्यपाटीसत्यपाटी । मनाङ । २०८२ फागुन १५ गते शुक्रबार

मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङमा अवस्थित ग्रिनलेक (हरियो ताल) र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । ताल र हिमालले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरेको छ । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार