२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

आहारा खोज्दै तनकम्प खञ्जरी

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ फागुन ५ गते मंगलबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरेफेदीको गाउँ धारापानीमा रुखमा बसेर आहारा खोज्दै गरेको तनकम्प खञ्जरी चराको पोथी । यो चरा हिउँदका बेला यो क्षेत्रमा आउने र गर्मी सुरु हुनासाथ बसाई सर्ने गर्छ । यो मुसिक्यापिडे परिवारको चराको प्रजातिभित्र पर्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार