सूचनाको शक्ति - The Power Of Information

        

फर्पिङको सुन्दर पर्यटकीयस्थल भुन्डोल (तस्वीर कथा)

काठमाडौंको दक्षिणकाली नगरपालिका–९ मा पर्ने भुन्डोल एउटा सुन्दर गन्तव्य हो । भुन्डोल हाइकिङ र घुम्न जाने भारइल गन्तब्यका रुपमा परिचित छ । साथै भुन्डोल पछिल्लो समय सुटिङस्थल समेत बनेको छ । सुन्दर प्रकृति र शान्त वातावरणका कारण भुन्डोल पर्यटकको आकर्षण केन्द्र बनेको छ । तस्वीरहरु : नेपाल न्युज बैंक

 

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १४:४४