बर्दियामा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका–७ मनकामना टोलस्थित आफ्नो ठुलो मम्मीको घरमा बस्दै आएका मधुवन नगरपालिका–८ का बालक हार्दिक बिकको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका बालकको बर्दिया अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ७ बजेर ३५ मिनेटको समयमा खेल्ने क्रममा घरको टिनको छानामा चढेका बेला बालकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बर्दिया