नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड सहितका मुद्राको मूल्य भने बढेको छ । अमेरिकी डलरको मूल्य विगत तीन दिनदेखि लगातार घट्दै आएको छ । युरो र पाउन्डको मूल्य भने विगत तीन दिनदेखि लगातार बढिरहेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा थियो । गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा कायम भएको छ । हिजो युरोपियन युरो १ को खरिददर १४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १८ पैसा थियो । यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा थियो । आज कुबेती दिनार १ को खरिददर ४४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ९१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ४२ पैसा थियो ।
बहराइन दिनार १ को खरिददर ३६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ३६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ २७ पैसा थियो । यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 138.84 | 139.44 |
eur (European Euro)
|
1 | 148.29 | 148.93 |
gbp (UK Pound Sterling)
|
1 | 178.11 | 178.88 |
chf (Swiss Franc)
|
1 | 156.17 | 156.84 |
aud (Australian Dollar)
|
1 | 87.18 | 87.56 |
cad (Canadian Dollar)
|
1 | 96.54 | 96.96 |
sgd (Singapore Dollar)
|
1 | 103.80 | 104.25 |
jpy (Japanese Yen)
|
10 | 9.29 | 9.33 |
cny (Chinese Yuan)
|
1 | 19.12 | 19.20 |
sar (Saudi Arabian Riyal)
|
1 | 37.02 | 37.18 |
qar (Qatari Riyal)
|
1 | 38.09 | 38.26 |
thb (Thai Baht)
|
1 | 4.12 | 4.14 |
aed (UAE Dirham)
|
1 | 37.80 | 37.97 |
myr (Malaysian Ringgit)
|
1 | 31.34 | 31.48 |
krw (South Korean Won)
|
100 | 9.57 | 9.61 |
sek (Swedish Kroner)
|
1 | 13.45 | 13.51 |
dkk (Danish Kroner)
|
1 | 19.88 | 19.97 |
hkd (Hong Kong Dollar)
|
1 | 17.86 | 17.94 |
kwd (Kuwaity Dinar)
|
1 | 449.96 | 451.91 |
bhd (Bahrain Dinar)
|
1 | 368.30 | 369.89 |
omr (Omani Rial)
|
1 | 360.64 | 362.20 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं