सूचनाको शक्ति - The Power Of Information

        

दैलेखबाट देखियो रुकुम पूर्वको सिस्ने हिमाल

दैलेखको गुराँस गाउँपालिका–६ स्थित भ्यूचुलाबाट देखिएको सिस्ने हिमाल । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ मा अवस्थित सिस्ने हिमाल । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम कायम गरिएको हो । यो हिमालको उचाई पाँच हजार ९११ मिटर रहेको छ । यो हिमाल पछिल्लो समय बाह्य पर्यटकको नजरमा पर्न सफल भएको छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार ०६:५७

लोकप्रिय