नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अधिकांश विदेशी मुद्राको भाउ घट्दा अमेरिकी डलर र बहराइन दिनारको मूल्य सामान्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा तोकिएको छ । स्विस फ्र्यांक एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सिंगापुर डलर एकको खरिदर १०२ रुपैयाँ २९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, यूएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा कायम भएको छ भने मलेसियन रिंगेट एकको खरिदर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
साउथ कोरियन वन १०० को खरिदार नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा तोकेको छ । राष्ट्र बैंकका अनुसार बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रुपैयाँ नौ पैसा कायम गरिएको छ ।
ओमनी रियाल एकको खरिदर ३५८ रुयैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 138.17 | 138.77 |
eur (European Euro)
|
1 | 143.78 | 144.40 |
gbp (UK Pound Sterling)
|
1 | 171.63 | 172.37 |
chf (Swiss Franc)
|
1 | 152.51 | 153.17 |
aud (Australian Dollar)
|
1 | 86.06 | 86.43 |
cad (Canadian Dollar)
|
1 | 95.81 | 96.23 |
sgd (Singapore Dollar)
|
1 | 102.29 | 102.73 |
jpy (Japanese Yen)
|
10 | 8.89 | 8.93 |
cny (Chinese Yuan)
|
1 | 19.05 | 19.14 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.84 | 37.00 |
qar (Qatari Riyal)
|
1 | 37.90 | 38.06 |
thb (Thai Baht)
|
1 | 4.10 | 4.11 |
aed (UAE Dirham)
|
1 | 37.62 | 37.78 |
myr (Malaysian Ringgit)
|
1 | 31.45 | 31.59 |
krw (South Korean Won)
|
100 | 9.56 | 9.60 |
sek (Swedish Kroner)
|
1 | 12.55 | 12.61 |
dkk (Danish Kroner)
|
1 | 19.27 | 19.35 |
hkd (Hong Kong Dollar)
|
1 | 17.74 | 17.81 |
kwd (Kuwaity Dinar)
|
1 | 447.88 | 449.82 |
bhd (Bahrain Dinar)
|
1 | 366.50 | 368.09 |
omr (Omani Rial)
|
1 | 358.88 | 360.44 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं