जिल्लाको बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा गरिएको तोरी खेती । यो फाँटमा धान र तोरीको राम्रो उत्पादन हुने गरेको छ । तस्वीर : खेमराज गौतम । रासस
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार