सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत विमानस्थल र आसपासको क्षेत्र

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र । आजभोली नियमित उडान हुन थालेपछि यहाँका बासिन्दा नेपालगन्ज जाने बाध्यता हटेको छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : ८ माघ २०८१, मंगलवार १०:४६

लोकप्रिय