सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रङ्गशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रङ्गशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए । नौ बिघा क्षेत्रफलमा रहेको रङ्गशाला एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : ६ माघ २०८१, आइतवार १९:१०

लोकप्रिय