नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ९० पैसा र बिक्रीदर १४२ रुपैयाँ ५२ पैसा कायम छ ।
यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, स्विस फ्र्यांक एकको खरिदर १५० रुपैयाँ ९८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६३ पैसा, अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
सिंगापुर डलर एकको खरिदर १०० रुपैयाँ ०२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ७६ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा, थाई भाट एकको खरिदर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, यूएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
मलेसियन रिंगेट एकको खरिदर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०२ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिदर ३५९ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६० रुपैयाँ ८५ पैसा तोकेको छ ।
केन्द्रीय बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 138.32 | 138.92 |
eur (European Euro)
|
1 | 141.90 | 142.52 |
gbp (UK Pound Sterling)
|
1 | 168.56 | 169.29 |
chf (Swiss Franc)
|
1 | 150.98 | 151.63 |
aud (Australian Dollar)
|
1 | 85.53 | 85.90 |
cad (Canadian Dollar)
|
1 | 96.19 | 96.61 |
sgd (Singapore Dollar)
|
1 | 101.02 | 101.45 |
jpy (Japanese Yen)
|
10 | 8.76 | 8.80 |
cny (Chinese Yuan)
|
1 | 18.87 | 18.95 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.85 | 37.01 |
qar (Qatari Riyal)
|
1 | 37.96 | 38.12 |
thb (Thai Baht)
|
1 | 3.98 | 3.99 |
aed (UAE Dirham)
|
1 | 37.66 | 37.82 |
myr (Malaysian Ringgit)
|
1 | 30.70 | 30.84 |
krw (South Korean Won)
|
100 | 9.47 | 9.51 |
sek (Swedish Kroner)
|
1 | 12.33 | 12.39 |
dkk (Danish Kroner)
|
1 | 19.02 | 19.10 |
hkd (Hong Kong Dollar)
|
1 | 17.77 | 17.84 |
kwd (Kuwaity Dinar)
|
1 | 448.04 | 449.98 |
bhd (Bahrain Dinar)
|
1 | 366.91 | 368.50 |
omr (Omani Rial)
|
1 | 359.29 | 360.85 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं