सूचनाको शक्ति - The Power Of Information

        

मानबहादुरको सुन्तला बगैँचा

पाल्पाको निस्दी गाउँपालिका–५ स्थित बहपुरका किसान मानबहादुर ढेँगाले लगाएको सुन्तला बगैँचा । पात झर्ने, पहेँलो हुने र विस्तारै जरा कुहिएर बोट मर्नेजस्ता समस्या बगैँचामा देखापर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । तस्वीर : सुशीला रेग्मी । रासस

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार ११:४९

लोकप्रिय