सूचनाको शक्ति - The Power Of Information

        

घरको बार्दलीमा झुण्डाएका मकै

बागलुङको तमानखोला गाउँपालिका–३ तमानगाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएका मकै । यसरी बार्दलीमा सुकाउँदा मकैमा किरा नलाग्ने मान्यता छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २८ पुष २०८१, आइतवार १३:२०

लोकप्रिय