सूचनाको शक्ति - The Power Of Information

        

पतकरको जोहो गरेर जङ्गलबाट फर्किदै महिलाहरु

अछामको मङ्गलसेन नगरपालिका–६ का महिलाहरु नजिकैको जङ्गलबाट पतकर बोकेर फर्किदै । यसरी संकलन गरिएको पतकर गाईवस्तुलाई जाडोमा विछ्याउने गरिन्छ । गाईवस्तुले विछ्याएपछि जैविक मलको रुपमा खेतीमा प्रयोग गरिन्छ । तस्वीर : सुशील भण्डारी । रासस

प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार १७:०१

लोकप्रिय