नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ ।
यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमयदर स्थिर छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३७ रुपैयाँ १६ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र बिक्रीदर १४३ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ८० पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर १०० रुपैयाँ ९५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको पनि राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ १६ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिदर ३५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५६ रुपैयाँ २४ पैसा तोकिएको छ ।
त्यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 136.56 | 137.16 |
eur (European Euro)
|
1 | 142.40 | 143.03 |
gbp (UK Pound Sterling)
|
1 | 171.80 | 172.55 |
chf (Swiss Franc)
|
1 | 151.42 | 152.09 |
aud (Australian Dollar)
|
1 | 84.91 | 85.29 |
cad (Canadian Dollar)
|
1 | 94.77 | 95.19 |
sgd (Singapore Dollar)
|
1 | 100.51 | 100.95 |
jpy (Japanese Yen)
|
10 | 8.65 | 8.69 |
cny (Chinese Yuan)
|
1 | 18.71 | 18.79 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.37 | 36.53 |
qar (Qatari Riyal)
|
1 | 37.45 | 37.62 |
thb (Thai Baht)
|
1 | 4.01 | 4.02 |
aed (UAE Dirham)
|
1 | 37.18 | 37.34 |
myr (Malaysian Ringgit)
|
1 | 30.54 | 30.67 |
krw (South Korean Won)
|
100 | 9.27 | 9.31 |
sek (Swedish Kroner)
|
1 | 12.41 | 12.46 |
dkk (Danish Kroner)
|
1 | 19.09 | 19.18 |
hkd (Hong Kong Dollar)
|
1 | 17.59 | 17.67 |
kwd (Kuwaity Dinar)
|
1 | 443.16 | 445.11 |
bhd (Bahrain Dinar)
|
1 | 362.23 | 363.82 |
omr (Omani Rial)
|
1 | 354.68 | 356.24 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं