विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)को एक रिपोर्टअनुसार सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ ।
समुद्री सतह बढ्दै र मौसमी घटना अत्यधिक रहेको विज्ञले बताएका छन् । संसारभरि जीवन र जीविकोपार्जनमा ठूलो क्षति भएको विज्ञको भनाइ छ ।
डब्ल्यूएमओका अनुसार, लामो र गम्भीर गर्मीको लहरले हरेक महादेशमा असर गरेको छ । गएको अक्टोबरमा विनाशकारी ‘दाना’ आँधीले स्पेनमा ठूलो क्षति गरेको थियो । २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
पोल्यान्ड, अस्ट्रिया, चेक रिपब्लिक र रोमानियाजस्ता देशहरूले पनि विनाशकारी बाढीको अनुभव गरे । विज्ञले युरोपमा बढ्दो चरम मौसम जलवायु परिवर्तनको बढ्दो प्रभावको चेतावनी संकेत भएको बताएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं