नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन् । हिजो घटेको अस्ट्रेलियन डलर र युरोको मूल्य आज थप घटेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०४ पैसा छ । हिजो मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज थोरै घटेको हो ।
हिजो अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०७ पैसा थियो । त्यसैगरी आज युरो एकको खरिदर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा छ । हिजो युरो एकको खरिदर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा थियो । आज युरोको खरिददर घटेको छ भने बिक्रीदर बढेको छ ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १७२ रुपैयाँ ४० पैसा र बिक्रीदर १७३ रुपैयाँ १७ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९७ र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा छ ।
हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६५ र बिक्रीदर ८७ रुपैयाँ ०३ पैसा थियो । त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ २० पैसा र बिक्रीदर ४४२ रुपैयाँ १५ पैसा छ । हिजो कुवेती दिनार एकको खरिददर ४४० रुपैयाँ ५१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४६ पैसा थियो ।
त्यसैगरी बहराइन दिनार एकको खरिददर ३५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ५६ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६२ पैसा थियो ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 135.44 | 136.04 |
eur (European Euro)
|
1 | 142.20 | 142.83 |
gbp (UK Pound Sterling)
|
1 | 172.40 | 173.17 |
chf (Swiss Franc)
|
1 | 153.30 | 153.98 |
aud (Australian Dollar)
|
1 | 85.97 | 86.35 |
cad (Canadian Dollar)
|
1 | 95.48 | 95.90 |
sgd (Singapore Dollar)
|
1 | 100.77 | 101.22 |
jpy (Japanese Yen)
|
10 | 8.87 | 8.91 |
cny (Chinese Yuan)
|
1 | 18.64 | 18.72 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.05 | 36.21 |
qar (Qatari Riyal)
|
1 | 37.15 | 37.32 |
thb (Thai Baht)
|
1 | 4.00 | 4.02 |
aed (UAE Dirham)
|
1 | 36.87 | 37.04 |
myr (Malaysian Ringgit)
|
1 | 30.55 | 30.69 |
krw (South Korean Won)
|
100 | 9.46 | 9.51 |
sek (Swedish Kroner)
|
1 | 12.33 | 12.38 |
dkk (Danish Kroner)
|
1 | 19.07 | 19.15 |
hkd (Hong Kong Dollar)
|
1 | 17.43 | 17.50 |
kwd (Kuwaity Dinar)
|
1 | 440.20 | 442.15 |
bhd (Bahrain Dinar)
|
1 | 358.97 | 360.56 |
omr (Omani Rial)
|
1 | 351.79 | 353.35 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं